लोकसेवाले निकाल्यो वार्षिक क्यालेण्डर, कुन पदको परीक्षा कहिले ?

प्रकाशित मिति:

काठमाडौं – लोकसेवा आयोगले आर्थिक वर्ष २०७६-७७ मा हुने पदपूर्तिसम्वन्धी परीक्षाहरूको वार्षिक कार्यतालिका मंगलबार प्रकाशन गरेको छ ।
तालिकामा आयोगले लिने निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र–अनंकित विभिन्न श्रेणी, सुरक्षा निकाय तथा अन्य सरकारी सेवा संगठित संस्थाका परीक्षाहरूको मिति सहितको विवरण खुलाइएको छ ।
वार्षिक क्यालेण्डर लोक सेवा नेपालको साइटमा गएर हेर्न सक्नुहुन्छ । -एडुसञ्जाल