बाढीपहिरोबाट ९० को मृत्यु, २९ बेपत्ता

२ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
39 Shares

File

काठमाडौं – केही दिनयताको बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ । यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया