जिपी कोइराला फाउन्डेसन र नेपाली जनसम्पर्क समीती अमेरीकाको संयुक्त कार्यक्रम हुने

प्रकाशित मिति:

अमेरीका । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका र नेपालि जनसम्पर्क समीती अमेरिका डालस फोर्टवर्थ च्याप्टर को संयुक्त अयोजना मा यहीँ शुक्रवार, वेलुकी ५ बजे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा ने का पुर्व केन्द्रीय सदस्य सुरेश मल्ल, विशेष अतिथि ने का पार्टी कार्यलय पुर्व मुख्य सचिव, पुर्व सासंद, पुर्व सचेतक तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन केन्द्रीय संचालक समीती सदस्य डाक्टर शोभाकर पराजुली र अतिथी नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटा सग भेटघाट र अन्तरक्रिया कर्यक्रममा हुुने भएको हो ।