नेपाल विद्यार्थी संघद्वारा ५ दिने आन्दोलनको घोषणा

३ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
30 Shares


काठमाडौं– काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ । निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो । आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया