सुशिलाको ‘ल्याउ लायो’ बजारमा

प्रकाशित मिति:

काठमाडौं – हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज नजिकिदै गर्दा गायक, गायिकाहरुलाई यतिबेला तीज गीत रेकर्डिङ गर्ने र भिडियो निर्माण गर्न भ्याई नभ्याई छ । विगतमा टोलछिमेकका चेलिहरु समूह बनाएर तीज गीत गाउँने र मिठो परिकार बनाएर दर खाने प्रचलन थियो । तर अहिले ति गीतलाई हल्का मोडिफाई गरी आधुनिक पुस्ताले सुहाउने गरी बजारमा ल्याउने क्रम जारी छ ।

गुल्मीमा जन्म लिइ राजधानीमा रहेर लोक संगितको क्षेत्रमा ब्यस्त चकलेटी स्वरकी धनी गायिका सुशिला गौतम र सुसिला संगै जमेका जोडीको रुपमा चिनिने चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा ‘लेउ लायो….’ बोलको तीज गीत बजारमा आएको छ ।

हेर्नुहोस् भिडियो :- https://youtu.be/nYxu7Kb_uZc