यी व्यक्तिले गरे अहिले सम्मकै अनौठो क्यारिकेचर

प्रकाशित मिति:

बुटवल-पछिल्लो समयमा नेपाली हास्यव्यं क्षेत्रमा नयाँ – नयाँ प्रतिभा भएका कलाकारहरु आउने क्रम जारी रहेको छ। यसै बीच पछिल्लो समयमा चर्चामा आउन सफल नव कलाकार हुन् अर्घाखाचीका मदन पौडेल।

हास्यव्यंको क्षेत्रमा स्टण्डअप कमेडी गरेर आम दर्शकलाई नयाँ स्वाद दिने प्रयास गरेका छन्। बलिउडका चर्चित कलाकार नाना पातिकर , ऋतिक रोशन साथै बाबा रामदेब , रेलको आवाज, नेपालि आउलि बुढी , लटे , विराज भट्ट , जनावरहरु , नेता , नेपालि कलाकार लगायत १५० भन्दा बढीको क्यारिकेचर गर्छन। हेरौ उनले गरेको क्यारिकेचर