आइ सी सी सदस्य सिम्खडा बाट आक्रमण प्रयास अध्यक्ष भट् लाई पत्राचार

५ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
4 Shares


लन्डन । गैरआवासीय नेपाली संघ यूकेका उपमहासचिव बिनय अधिकारीले आफु माथि सार्वजनिक स्थलमा आक्रमणको प्रयास गरेको जनाउदै एनआरएनए आईसिसि सदस्य रामशरण सिंखडालाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टलाई औपचारिक पत्र लेख्दै आईसिसिमा मनोनित सदस्य सिंखडालाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका हुन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्र्यि पत्रकारिता पुरस्कारका पारदर्शीताका कुरा उठाउँदा सार्वजनिक स्थलमा आफूलाई नियोजित आक्रमण उपमहासचिव अधिकारीले बताएका हुन । आइतवार जारी विज्ञप्तीमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी मगर, प्रवासी नेपाली मंच यूके अध्यक्ष राजेन्द्र पुडासैनी र प्रेस यूनियन यूके अध्यक्ष विपिन निरौलालाई समेत बोधार्थ दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या