युवा सम्मेलन काठमाडौंमा हुने

प्रकाशित मिति:

काठमाडौं- युवा मनोविज्ञानलाई केन्द्रीत गरेर इन्टरनेसनल युथ सोसाइटीले एकदिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने उक्त सम्मेलनमा शैक्षिक अन्र्तक्रिया, ड्रोन प्रतियोगिता, मनोरञ्जन, रोबर्ट कार्यशाला आदि आयोजना हुने आयोजक संस्थाले जानकारी दिएकाे छ

उहाँका अनुसार पर्यटन सम्भावना रहेको नेपालमा ड्रोनको उपयोगिता अत्यन्त महत्वपूर्ण रहने भएकाले सम्मेलनमा उक्त प्रतियोगिता पनि राखिएको छ । प्रतियोगितामा पहिलो हुनेले २५ हजार रुपियाँ, दोश्रोलाई १० हजार र तेश्रो हुनेलाई पाँचहजार नगदसहित प्रमाणपत्र वितरण गरिनेछ । -गोरखापत्र अनलाइन