रामेछापको साँघुटारमा आगलागी

प्रकाशित मिति:

काठमाण्डौ/  रामेछापको साँघुटारमा बिहिबार बिहान आगलागी भएको छ । बिद्युत लाइन सर्ट भई भएको आगलागीमा मानवीय क्षति नभए पनि एक पक्की घर र एउटा टर्स्ट जलेर नष्ट भएको स्थानीय बिनोद थापा र राजाबाबु भौकाजीलाई उदृत गर्दै रामेछापबाट बिपिन भट्टराईले सबल पोष्टलाई जानकारी दिएका छन् । स्थानीयको प्रयासका आगो नियन्त्रणमा आएको छ ।