जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं– जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित श्रीकृष्ण गेस्टहाउसटबा दुर्लभ वन्यजन्तु कछुवासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापाकै चारपाने घर भएका २६ वर्षीय बिक्रम उप्रेती छन् ।