औंलामा भएका चक्र या शंख हेरेर आफैं थाहा पाउनुस् भविष्य

१० श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
52 Shares


ज्योतिसशास्त्र अनुसार, कुनैपनि मानिसको हस्तरेखा हेरेर उसको स्वभाव तथा भविष्य थाहा पाउन सकिन्छ । हस्तरेखा भनेको जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने ज्यातिस विज्ञानमा पनि उल्लेख छ । हातमा कस्तो रेखा हुँदा के हुन्छ  शंखको चिह्न स् समुन्द्र शास्त्र अनुसार, हातमा शंखको चिन्ह हुने व्यक्तिलाई पनि भाग्यमानि मानिन्छ । उनिहरु बुद्धीमान हुन्छन् । शास्त्र अनुसार, जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी तथा अन्य उच्च पद सम्हालने हुन्छन् । यदि ५ बटै औंलामा त्यस्तो चिन्ह छ भने उनिहरु स्वदेश तथा विदेश यात्रा गरिरहन्छन् । अनि जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ उनिहरु अध्यात्मिक प्रवचनमा तीक्ष्ण हुन्छन् । ८ वटा शंख हुने सुखी र धनी हुन्छन् भने १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छन् ।

चक्रको चिह्न स् कुनैपनि व्यक्तिको एउटा औंलामा चक्र भएमा विद्वान हुन्छ । दूईवटा औंलामा चक्र छ भने सुन्दर हुन्छन् । तीन वटा औंलामा चक्र हुने ब्यक्ति सुखी र भोग विलाशी हुन्छन् । हातको १० वटै औंलामा चक्र छन् भने मान्नुस् त्यस्ता ब्यक्ति संसार जित्ने खालका ब्यक्ति हुन्छन् । जौको चिह्न स् समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, यदि कुनै ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह छ भने त्यो व्यक्ति एकदमै धनीर सुखी हुन्छ । अनि त्यस्ता व्यक्ति भाग्यमानी र समाजमा प्रतिष्ठित समेत हुन्छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्
  • कोरोनाका कारण विश्वभर १० लाख संक्रमित, ५३ हजार वढीको मृत्यु
  • शिरानटेकले समाचार डिलेट गरेको स्विकार गर्दै माफि माग्यो
  • कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर
  • सुनौली नाकाबाट उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।
  • सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम