खोलाले बगाउँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

सुनसरी-सुनसरीको हरिनगर गाउँपालिका– ५ आज सुनसरी खोलाले बगाउदा एक जनाको ज्यान गएको छ ।भोक्राहा नरसिंह गाउँपालिका–८ का राजकुमार मेहताको ज्यान गएको हो । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार हरिनगर गाउँपालिकास्थित हाटबजार गएका मेहतालाई खोलाले बगाएको हो । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।