रातह वितरणका लागी कांग्रेस नेता चन्द्र भण्डारी सहीतको टोली पहीरो ग्रस्त क्षेत्र प्रस्थान

प्रकाशित मिति:

कौरव खत्री । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुव माननीय सासद तथा डा चन्द्र भण्डारी सहित नेपाली कांग्रेस गुल्मीको टोली सत्यवति गाउँपालिका स्थित लिम्घा र ठुलोलुम्पेकका पहिरो पिडितहरूलाई राहत वितरण गन त्यस तफ प्रस्थान गरको छ । केही दिन अघी आएको पहीरोले त्यस क्षेत्रमा ठुलो जनधनको क्षती भएको थियो ।

थप समाचार