भ्याली इन्चार्ज पक्राउको विरोधमा विप्लवद्धारा बन्द आवह्वान

प्रकाशित मिति:

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।  नेकपाले यहीँ साउन १५ गते बाग्मति, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ । नेकपाले लामा सहित सम्पुर्ण राजबन्दीको विना सर्त रिहाईको माग गरेको छ ।