कांग्रेस नेता चन्द्र भण्डारी पहीरो ग्रस्त क्षेत्रमै आज पनी राहत वितरण

प्रकाशित मिति:

कौरव खत्री । नेपाली कांग्रेस जिल्ला कार्यसमीती गुल्मी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी सहीतको टोलीले पहीरो ग्रस्त क्षेत्रमा आज पनी राहत वितरण गरेको छ । हीजो वाट शुरु भएको राहत वितरण कार्यक्रम जारीरहेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । आज लीम्घामा मृतकका परिवारका लागि ५र५हजार बितरण गरेको गरीएको छ ।