बुढाले लेखपढ गर्न नजाने पछी शिलुले खोज्नुपर्‍यो ‘ल्याप्चे’

प्रकाशित मिति:

बुटवल – तिजको माहोल तात्नै लाग्दा लोकप्रिय गायिका शिलु भट्टराई र गायक खुमन अधिकारी तीज गीत ‘ल्याप्चे’ बजारमा आएको छ ।व्यंग्यात्मक गीतमा गायक अधिकारी र गायिका भट्टराईको स्वर रहेको छ। ‘ल्याप्चे’मा चल्दाफुर्दा मोडल महेन्द्र गौतम र अनु पराजुलीको अभिनय देख्न सकिन्छ।

उक्त गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्। राजेश घिमिरेले गीतका दृश्य क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले भिडियो सम्पादन गरेका छन्। शिलुले हरेक बर्षको तिजमा निकै मौलिक र प्रिथक गीत पक्सिने गर्दा यो गीतपनी थप चर्चामा आउने अनुमान लोक संगित पारखीहरुले गरेका छन । उक्त गीतलाई तिर्सना म्युजिकले बजारमा ल्यएको हो ।

हेर्नुहोस् सिलुको ‘ल्याप्चे’ :-