युट्युब भरी दानबिर हिट भएपछी ….

१२ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
233 Shares


बुटवल – महिलाहरुको महान चार्ड नजिकिए संगै पछिल्लो समयका चर्चित हास्य कलाकार उज्ज्वल गिरी (दानवीर) को तीज कोसेली युट्युब भरि हिट सार्वजनिक भएको छ ।

नेपालको वास्तबिक अवस्थालाई समेटिएको उक्त गित केहीदिन अघी मात्र बजारम आएको हो । उज्ज्वल गिरी (दानवीर) संगै नन्दु परियार र टिका सानुको स्वरमा रहेको उक्त गितको लय नन्दु परियारको रहेको छ भने अभिनय उज्ज्वल, रामु, मनिषा र प्रतिमाले गरेका छन् । सधै जसो स्टेज कार्यक्रमहरुमा व्यंग्यात्मक प्रस्तुति दिएर दर्शकहरुलाई हसाउन सफल उज्ज्वल गिरी (दानवीर) ले अहिले समयासमयिक गित युट्युब भरि हिट ल्याएका हुन् । सो गीतलाई उज्ज्वलले आफ्नी ‘उज्ज्वल गिरी दानबिर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद