युट्युब भरी दानबिर हिट भएपछी ….

प्रकाशित मिति:

बुटवल – महिलाहरुको महान चार्ड नजिकिए संगै पछिल्लो समयका चर्चित हास्य कलाकार उज्ज्वल गिरी (दानवीर) को तीज कोसेली युट्युब भरि हिट सार्वजनिक भएको छ ।

नेपालको वास्तबिक अवस्थालाई समेटिएको उक्त गित केहीदिन अघी मात्र बजारम आएको हो । उज्ज्वल गिरी (दानवीर) संगै नन्दु परियार र टिका सानुको स्वरमा रहेको उक्त गितको लय नन्दु परियारको रहेको छ भने अभिनय उज्ज्वल, रामु, मनिषा र प्रतिमाले गरेका छन् । सधै जसो स्टेज कार्यक्रमहरुमा व्यंग्यात्मक प्रस्तुति दिएर दर्शकहरुलाई हसाउन सफल उज्ज्वल गिरी (दानवीर) ले अहिले समयासमयिक गित युट्युब भरि हिट ल्याएका हुन् । सो गीतलाई उज्ज्वलले आफ्नी ‘उज्ज्वल गिरी दानबिर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

भिडियो :