कक्षा १२ को नतिजा लाइभ (LIVE)

प्रकाशित मिति:

काठमाडौं – २०७६ सालमा संचालित कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । आज ४ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ । नतिजा प्रकाशन अवधिभर हामी यहाँलाई कक्षा १२ को नतिजाको बारेमा प्रत्यक्ष जानकारी गराउने छौ । नतिजा प्रकाशित भैसकेपछि आफ्नो मोबाईलको म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ । उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

Reload the page for recent updates.

3:50 PM : हामीलाई साँझको ५ बजे सम्म राष्ट्रिय परीक्षा बोर्डमा आइपुग्न भनिएको छ । We have been said to reach NEB office, Bhaktapur within 5 PM today.

3:40 PM : कक्षा १२ को नतिजा आज हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डबाट हामीलाई फोन आयो । We got the call from NEB, stating that results will get published टूडे। -मेरोस्टडी