पूर्णकलाले नन्दुको चर्चा गरेपछी अहिलेको तिजमा किनिदिए ‘फुर्के डोरी’

१४ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
506 Shares


बुटवल – तिज हिन्दु नेपाली नारीहरुको महान चाडको रुपमा लिने गरिन्छ । बिशेषत १ बर्षभरी काम गर्दा थकान महसुस गरेका महिलाहरु आफुले भोगेको दुख पिरलाई भुलेर रमाईलो गर्ने  र मनको बह पोख्ने गर्दछन । यसै क्रममा गुल्मेली गायक नन्दु परियारले ‘फुर्के डोरी ‘ नामक मार्मिक तिज गीत बजारमा ल्याएका छन । पछील्लो समयमा बुटवलमै बसेर लोक संगितको यात्रामा होमिएका नन्दु सुरिलो एबम लोक भाकाका बादशाहका रुपमा परीचित छन । उनले गाएका हरेक गीतमा मौलिक पन एबम सुरिलो भाकाको समिश्रण रहेको हुन्छ । २०७६ को तिजमा थप नन्दुको उचाई बढाउने हैसियतको तिजी कोसेली ‘फुर्के डोरी ‘ अन्य गीतको तुलनामा मौलिक एबम लोभ लाग्दो रहेको नन्दु बताउन्छन ।

तिजमा महिलाहरुले लगाउने डोरी , सारी र श्रिङ्गारको प्रयोग गरिएको उक्त गीत सहजै जो कोही नाच्न एबम गाउन मिल्ने रहेको उनी बताउन्छन । करीश्मा र धन केपीको आकर्षक अभिनय रहेको छ । गायकीमा उत्कृष्ट नन्दुलाई साथ दिएकी छन चर्चित लोक गायिका पूर्णकला बिसिले ।  उक्त गीतमा लय र शब्द नन्दु आँफै भरेका छन भने संगित बिनोद बाजुरालीको रहेको गीतलाई बुलबुल नेटवर्कले बजारमा ल्याएको छ ।

हेर्नुहोस् भिडियो :- 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बाँकेमा गाडी दुर्घटना हुदा ११ जनाको मृत्यु भयो
  • आज सोमबारको राशिफल
  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…