जङ्गली च्याउ खाँदा १ महिलाको मृत्यु

प्रकाशित मिति:

फिदिम – जङ्गली च्याउ खाँदा पाँचथरमा एक महिलाको ज्यान गएकाृे छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

गत साउन ७ गते सुनितासँगै जङ्गली च्याउ खाएरकि ७० वर्षीया सासू सञ्चमाया चेम्जोङजङ्गको भने झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।