तनहुँका डा पौडेल एनआरएनको महासचिव पदको प्रमुख दावेदार
१६ श्रावण २०७६, बिहीबार ० बिचार / प्रतिक्रिया

गैह्र आवासीय नेपाली संघ एनआरएन को नजिकिँदै गरेको विश्व सम्मेलनमा तनहुँका डा केशव पौडेल महासचिवका लागि प्रमुख दावेदार रहेका छन्। एनआरएन अमेरिकाको दुई कार्यकाल अध्यक्ष भैसकेका डा।पौडेल महासचिव पदको बलियो दावेदार हुन्। तनहुँको व्यास नगरपालिका वडा न ९ पौडेल हाल लामो समय देखि अमेरीकाको न्यु मेक्सिको राज्यमा बस्दै आएका छन्।एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुदै छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया