मगर समाज कोटाकोट स्याङ्जा द्वारा पहिरो पिडितहरुलाइ राहत रकम प्रदान

प्रकाशित मिति:

केही दिन अगाडि गएको बिनाशकारी बाढी पहिरो बाट सत्यवती गाउँ पालिका वडा नम्बर तीन गुल्मिका पिडित हरुलाइ हिजो कोटाकोट मगर समाज द्वारा राहत रकम प्रदान गरिएको थियो। प्रगतिशील मगर आमा समूह र मगर समाज कोटाकोटको संयुक्तरुपमा संकलित रु ४५,५८० रुपैयाँ हस्तान्तरण गरिएको थियो।