१ किलो सुनसहित थानकोटबाट १ जना पक्राउ

१६ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
49 Shares

File

काठमाडौं – प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले सुनसहित एक जनालाई बुधबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय पेम्बा दिण्डुप तामाङ छन्। बा ९ प २७२६ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई थानकोटमा जाँच गर्ने क्रममा एक किलो सुन फेला परेको हो। कालो टेपले बेरेर कम्मरको पेटीमा ४ वटा टुक्रामा एक किलो सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। (सांकेतिक तस्बिर)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…