प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउने ? (उत्तर सहित)

१६ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
2K Shares

File

काठमाडौं – प्लस टुको नतिजा ग्रेडिंग प्रणालीमा आउन थालेसंगै धेरै विद्यार्थीलाई आफुले चाहेको बिषय पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ता देखिएको छ । यसै बिषयमा हामीले यस बर्ष खुलेका नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना गर्नको लागि चाहिने मापदण्डको बारेमा जानकारी दिदै छौं । हालसम्म त्रिभुवन विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालय अन्तर्गत BSc CSIT, BCA, Engineering BBA, BHM, BIM, BBM, BTTM लगायत CMAT Exam दिनुपर्ने बिषयहरुमा भर्ना खुलेको छ ।

विभिन्न बिषयमा स्नातक (Bachelor) पढ्न चाहिने न्युनतम ग्रेड तल दिइएको छ ।

BSc CSIT (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)

BSc/BSc Ag/Forestry (TU/IAAS): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)

Engineering (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)

MBBS/BDS(TU): PCB मा कम्तीमा C+, अरुमा C (Theory+ Practical जोडेर)

BSc Nursing/ B. Pharmacy/BAMS (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)

BBA / BIM/ BHM/ BIM/ BTTM: सबै बिषयमा D+

BCA/BBS: सबै बिषयमा D+

BEd/BA: सबै बिषयमा D+

Bachelor in Purwanchal University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)

Bachelor in Pokhara University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)

साथै यस बर्षको स्नातक (Bachelor) तहमा खुलेका नयाँ भर्नाको सूचनाहरु तल दिइएको छ !

प्रस्तुति: सौगात पोखरेल

यो पनि पढ्नुहोस् !

कक्षा १२ को नतिजाको बारेमा बिद्यार्थीले सोधिरहने प्रश्नहरु (उत्तर सहित)
ट्रान्सकिप्ट के हो ? कसरी बनाउने ?
रिटोटलिङ के हो ? गर्ने कि नगर्ने ? -मेरोस्टडी 

फेसबुकबाट तपाईको प्रतिक्रिया