अनुपम प्रकृति !!!
१६ श्रावण २०७६, बिहीबार ० बिचार / प्रतिक्रिया

ललितपुरको कलेश्वर वरपरको दृष्य ! प्रकृतिको अनुपम सृजना झनै यो मौसमले सुनमा सुगन्ध छरेको छ । केन्द्रिय राजधानीको घना कंक्रिट वस्तीको काखैमा यि दृष्य पनि छन् भन्ने कुरामा धेरैलाई नलाग्न सक्छ तर सहकर्मी लिला चेम्जोङ्गले लिएका यी तस्विरले हाम्रा भ्रम मेट्दिन सक्छन् , हेनुस् तस्विरहरु :
फेसबुकबाट तपाईको प्रतिक्रिया