तिम्रो प्यारोु भन्दै आईन मेलिना राई

प्रकाशित मिति:

काठमाडौँ –संगितिक क्षेत्रमा फराकिलो फड्को मार्दै गरेका युवा गायक तथा संगीतकार निस्चल प्रेम राईले संगीत भरेको ‘तिम्रो प्यारो’ बोल को गीत सार्वजनिक भएको छ ।गीतलाई जीवन राईले रचना गरिएका हुन भने स्वारका धनी मेलिना राईले स्वर दिइएकी छन् । गीत मेलिना राईको आफ्नै अफिसियल युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको छ ।

गीतलार्य अडियोमा नै निक्कै मन पराइएको थियो। यस्तै भिडियो पनि निक्कै उत्कृष्ट बनेको छ । गीतको एरेन्ज कृष्ण लिम्बूले गरेका छन् भने मिक्सिङ किशोर थापाले गरेका हुन्। गीतको भिडियोमा शिखा राई र एलेक्सले अभिनय गरेका छन् । यो गीतलाई प्रस्तुतिको विशेष स्थान मात्र बनाएर छायांकन गरिएको भिडियो हो ।छयाङ्कन अहिलेको अति ब्यस्त सिनोमेटृ उत्सब दाहालले गरेका छन्। मेकअपमा माइ सिंह र यस्मा डिरेक्सन निस्चल प्रेम राईले गरिएका हुन् ।