६० बर्षे तिवारी आमाको पानी मरुवा सार्बजनिक

प्रकाशित मिति:

बुटवल- तिज हिन्दु नेपाली नारीहरुको महान चाडको रुपमा लिने गरिन्छ ।आफुले भोगेको दुख पिर साथीहरु जम्मा भएर भएर रमाईलो गर्ने गर्ने र मनको बह पोख्ने गर्दछन । यसै तिजको सन्दर्भमा ६० बर्ष कि तिवारी आमाले पनि तिजको गित पानि मरुवा सार्बजनिक सार्बजनिक गरेकी छन

हास्य कलाकार पुर्खे बा ले यस बर्ष तिवारी आमा संगको सहकार्यमा आएको र ६० बर्षे आमा संग गित गाउँन पाउदा अत्यान्त खुसि लागेको उनि बताउछन ।गित कलाकार पुर्खे बा को आधिकारिक युटुब च्यानल देखी रिलिज गरिएको हो गितको सफलताको शुभकामना