आजको राशीफल

प्रकाशित मिति:

मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ । वृष राशिः कार्य लाभ हुनेछ, आय बढ्नुकासाथै मनमा प्रशन्नता रहनेछ ।मिथुन राशिः प्रिय लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।कर्कट राशिः पराक्रम बढ्नेछ, द्रवय लाभका साथै मनमा प्रशन्नता रहनेछ ।सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।कन्या राशिः मित्र सुख मिल्नेछ, आय बढ्नुका साथै दिन सुखद् रहनेछ ।तुला राशिः धन लाभ हुनेछ, कार्य प्राप्तिका साथै धार्मिक कार्यमा मन जानेछ ।वृश्चिक राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।धनु राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा अस्थिरता रहनेछ ।

मकर राशिः आर्थिक लाभ हुनेछ, मित्र सुुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।कुम्भ राशिः आयमा वृद्धि हुनेछ, गृह सुखका साथै धार्मिक कार्यमा मन जानेछ ।मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्