माया केसी गैर आवासीय नेपाली संघ रासप कतारको महासचिव पदको उम्मेदवार

१८ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदको लागि माया केसी’ ले आफ्नो उम्मेदवारी दिने भएकी छन । २०११ देखि परिषद सदस्य रहेकी केसी २०१७–०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वको अनुभव बटुल्दै हाल भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९–०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिन लागेकी हुन ।

२०११ देखि परिषद सदस्य रहेकी केसी २०१७- ०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वमा रहेकी थिइन। उनले भनिन्,‘कतारमा रहनुभएका आदरणीय वुद्धिजिवी तथा सामाजिक अभियन्ता ज्यूहरु, विभिन्न संघ संस्थाहरुमा आवद्ध अग्रज ज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्यूहरु, आदरणीय मित्रहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ, सल्लाह र सुझावलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९(०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको छु।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही