पारिवारिक भ्रमण पुरा गरी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

प्रकाशित मिति:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश फर्कनुभएको छ । अध्यक्ष प्रचण्ड यहि साउन १४ गते मंगलवार परिवारका सदस्यहरु सहित दुबई भ्रमणमा जानुभएको थियो ।