सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक, हेर्नुहोस् कुन तहको कति पुग्यो ?{विवरण सहित}

प्रकाशित मिति:

काठमाडौं – सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ ।चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् ।

सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ ।चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । हेर्नुहोस् नयाँ विवरण :

एडुकेसन पाटी