छोरी मान्छेको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि

२१ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
24 Shares


ब्राजिल । लागुऔषध कारोबारको काममा सक्रिय ४२ वर्षे क्लाउभिनो दा सिल्भा केहि समयदेखि जेलमा थिए । तर उनले छोरीको रुपधारण गरेर जेलबाट भाग्न खोज्दा पुनः पक्राउ गरेका छन् । उनलाई भेट्न भनि उनकी १९ वर्षीया छोरी ब्राजिलको रियो दे जेनेइरोस्थित बांगु थ्री नामक जेलमा भेट्न आएकी थिईन् । छोरीले उनलाई भेटे पश्चात बावुलाई त्यहाँबाट आफ्नो कपडा उनलाई दिएर त्यहाँबाट भगाउन खोजेको स्रोतले जनाएको छ ।

सिल्भा लामो समय देखि जेल सजाय काटिरहेका छन् । स्रोतका अनुसार अब बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना देखिएको छ ।सिल्भा जेलबाट निस्कन लाग्दा उनको असामान्य रुपलाई गार्डले चिनेका थिए । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही