कान्तिपुर फिल्म एकेडेमीले अब फिल्म निर्माण गर्ने

प्रकाशित मिति:

काठमाडौँ –फिल्म सिकाउँदै आएको स्कूल कान्तिपुर फिल्म एकेडेमीले अब फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्र ‘म’ निर्माणको घोषणा गर्‍यो ।

चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यस्तै फिल्ममा एकेडेमीका कलाकारले अभिनय गर्नेछन् ।चलचित्रमा विजय लामा, सरिता लामा, रेवती क्षेत्री, अनिल कँडेल, कुसुम गुरुङ, रेविका गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । सोही स्कूलका विद्यार्थीहरुको सहकार्यमा फिल्म निर्माण गर्न लागिएको हो