अस्ताईन भारतकी पूर्ब विदेश मन्त्रि स्वराज

प्रकाशित मिति:

एजेन्सी –भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो ।