सेन्ट जेभियर कजेल नजिकै शंकास्पद बस्तु फेला

प्रकाशित मिति:

काठमाडौँ –सेन्ट जेभियर कलेज नजिकै शंकास्पद वस्तु फेला परेको छ । माइतीघर नजिकै शंकास्पद बस्तु फेला परेको हो । कजेल नजिकै बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत सिंहदरबारले जनाएको छ ।

शंकास्पद बस्तुदेखेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगी सकेको छ । बम नै हो वा अन्य केही हो भन्ने पुष्टि भइसकेको छैन ।