हेर्नुहोस् स्नातकोत्तर तह दोश्रो वर्ष-तेश्रो शत्रको परीक्षा तालिका सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालय,परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्र्तगत ग्रेडिङ सिस्टेम अनुसार सञ्चानल हुने स्नातकोत्तर तह जल तथा मौसम विज्ञान विषय दोस्रो वर्ष तेश्रो शत्रको परीक्षा तालिका सार्वजनिक भएको छ । जसमा जल तथा मौसम विज्ञान विषय दोस्रो वर्ष तेश्रो शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समुहको आंशिक परीक्षाको समय तालिका सार्वजनिक भएको हो ।

थप जानकारीका लागि तलको सूचना पढ्नुहोस् :-