पूर्णिमाविकास वैकका मोवाइल बैकिङ प्रयोगकर्ताले पाए प्रविधि मैत्री उपहार

प्रकाशित मिति:

बुटवल -स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गर्दै स्थानीयविकासमा टेवा पुयाउने उदेश्यले रुपन्देहीको सिद्धार्थनगरमा स्थापित पूर्णिमाविकास वैंकलेसमय सापेक्ष अनुसारकोआफ्नाग्राहकहरुलाईआधुनिकबैकिङ सेवाप्रदानगदैं आएको छ। समकालीन समयमा स्थापनाभएर बैकिङ सेवाप्रदानगर्दै आएका बैकहरुलाई पछि पार्दै पूर्णिमाविकास वैकले प्रविधि मैत्री बैकिङ्ग सेवामाआफुलाई अग्रणी रुपमा स्थापितगरिरहेको छ। आधुनिक बैकिङ अन्तरगत बैंकले पूर्णिमास्मार्ट मोवाईल बैकिङ,मर्चेण्ट सेवा क्यु आर मर्चेन्ट एटिम, सिआस्वा, कनेक्ट आइपिएस लगायतका सेवाहरु प्रदानगर्दै आएको छ।

त्यस्तै वैंकले आधुनिक बैंकिङ सेवाको प्रयोगलाई आर्कषित गर्दै डिजिटल कारोवारलाई उत्प्रेरित गर्न एफ वान सफ्ट इन्टरनेशनल सहयोगमामोवाईल बैंकिङ प्रयोगकर्ता माझ डिजिटल २०२० नामक क्यामपियन आयोजना गरिएको थियो |उक्त क्यामपियन उक्त क्यामपियन मा गोलाप्रथाद्धारा बैंककासम्पुर्ण शाखा कार्यालयहरु बाटमोवाइल बैकिङ्गकारोवार गर्नु भएका ग्राहकमहानुभावहरु मध्ये १० जनालाई रेड मि गो स्मार्ट फोन मोवाईल तथा१२ जनालाइःएम आइ ब्याण्ड स्मार्ट घडीपुरुस्कारप्रदान गरेको छ। मोवाइल प्राप्तगर्ने भाग्यशाली ग्राहक हरुमा गंगाथापा,सुनिता चौधरी,प्रमोद सोमरे,विवेक पोखरेल,दिलमायादल,गोविन्द प्रसाद रेग्मी,त्रिबिक्रम घिमिरे,गोपालश्रेष्ठ,अनुराधाचौधरी,सरोज कुमार विश्वकर्मा रहनु भएको छ भने स्मार्ट वाचविजेतामा टपेन्द्र प्रसाद सापकोटा, भिम कुमार सार्की, पुष्पकमलवाग्ले,कमलावती भर,सव्वीर अलाम पठान,अर्जुन श्रेष्ठ,पुरन सहानी, विनोद वानिया क्षेत्री, गोकर्ण गैरे, सन्दिपअग्रहरी, विवेक अर्याल र राजकुमार मुुराव रहनु भएको छ।

एफ वान सफ्ट इन्टरनेशनल काप्रतिनिधिकमल सापकोटाले पूर्णिमाविकास वैकले प्राविधिक सेवाहरु शुरुवातमै अवलम्बनमाल्याउने गरेको जसमध्ये स्मार्ट मोवाइल वैकिङ्ग सेवानिकै नै प्रभावकारी ढंगले संचालन गरेको बताउनु भयो । बैंकका ग्रामीणभेगमा रहेको ग्राहकहरु समेत उक्त सेवाको सचुचितप्रयोग गर्दै लाभ उठाइ रहेको अवस्था छ । प्रविधिमा ग्राहक वर्गको जागरुकता बढाउदै लैजाने उद्देश्यले एफ वान सफ्ट इन्टरनेशनल तेश्रो पटक पूर्णिमाविकास बैंक लि.काग्राहक सदस्यहरुलाई उपहार प्रदान गरेको हो । जुनआगामी दिनहरुमा पनिनिरन्तरता रहने प्रतिवद्धता कम्पनीकाप्रतिनिधि सापकोटाले जानकारी गराउनु भयो ।पूर्णिमा स्मार्ट मोवाइल वैकिङ एपमार्फत बैंकिङ्गकारोबारको साथ साथै दैनिकजिवनमाआवश्यकअन्य सेवाहरुको समेत बिलभुक्तानगर्न सकिने छ भने यसएपको बायोमेट्रिक सुविधाले एपलाई सजिलो तथा सुरक्षितबनाएकोछ ।क्यु आर मर्चेन्ट भुक्तानी गर्न मिल्ने अवधारण पनि यस बैंकले यो क्षेत्रमा शुरुवात गरेको हो जसको कारणले ससानाव्यवसायलाई समेत डिजिटल कारोबारमा आवद्ध गराउन गद्दत मिलेको छ । त्यस्तै वैंकका सूचना तथा प्रविधि विभागप्रबन्धक शैलेश कुमार श्रीवास्तवले आधुनिक वैकिङको वारेमाग्राहकलाई सुसुचित गराउदै ग्राहकको आफ्नो रकममा २४ सै घण्टा पहुच रहने गरी सेवातथा सुविधाहरुलाई थप्दै लैजाने प्रतिबद्धताव्यक्तगर्नुभयो । नेपाली वैकिङ वजार अब प्रविधि मैत्रीहुदै जाने र ग्राहकहरु डिजिटल कारोवारतर्फ आर्कषित हुदै जाने भएकोले ग्राहकतथाबजारको आवश्यकतालाई मध्यनजर राख्दै प्रविधिको व्यवहारिक प्रयोगलाई बढवा दिदै आधुनिकतथा डिजिटल पेमेन्टमा बैकिङ सेवाको वारेमाजनमानसमा सूसूचित गराउदै सोवाट हुने लाभहरुको वारेमाजानकारी गराउनु नै यो कार्यक्रमको मुख्यउदेश्य रहेको बैककाप्रमुखकार्यकारी अधिकृत प्रकाश गुरुङले बताउनु भयो