सर्ट मुभी स्वास्नी मान्छे सार्बजनिक

प्रकाशित मिति:

सुदिप गौतम/- बुटवल पछिल्लो समयमा बुटवल बाट पनि बिभिन्न चलचित्र म्युजिक भिडियो लघु चलचित्र निर्माण हुने क्रम जारि रहेको छ ।यसै क्रममा सट मुभी “स्वास्नी मान्छे बुढासुब्बा डिजिटलको अफिसियल च्यानल देखि सार्बजनिक भएको छ । बिवाह पछि पनि अरुसंग सम्बन्ध हुदा आउने समस्यालाई चित्रण गर्न खोजिएको छ ।

उक्त चलचित्रलाई बन्दना के सी ले निर्माण गरेकी हुन् ।चलचित्रमा भुवन खड्का,सपना परियार,रक क्षेत्रि, बन्दना केसी, बिष्णु पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा कथा सुदन गौतम (सिद )ले लेखेका हुन् ।सहायक छायांकनमा दुर्गा प्रसाद कुमाल ले गरेका हुन् ।भने पछिल्लो संमयका आश लाग्दा र प्रतिभा साली निर्देशक दिपक परियारले निर्देशन गरेका हुन् । उक्त सर्ट मुभी को सफलताको शुभकामना । हेरौ सोहि भिडियो