सर्ट मुभी स्वास्नी मान्छे सार्बजनिक

२४ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
138 Shares


सुदिप गौतम/- बुटवल पछिल्लो समयमा बुटवल बाट पनि बिभिन्न चलचित्र म्युजिक भिडियो लघु चलचित्र निर्माण हुने क्रम जारि रहेको छ ।यसै क्रममा सट मुभी “स्वास्नी मान्छे बुढासुब्बा डिजिटलको अफिसियल च्यानल देखि सार्बजनिक भएको छ । बिवाह पछि पनि अरुसंग सम्बन्ध हुदा आउने समस्यालाई चित्रण गर्न खोजिएको छ ।

उक्त चलचित्रलाई बन्दना के सी ले निर्माण गरेकी हुन् ।चलचित्रमा भुवन खड्का,सपना परियार,रक क्षेत्रि, बन्दना केसी, बिष्णु पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा कथा सुदन गौतम (सिद )ले लेखेका हुन् ।सहायक छायांकनमा दुर्गा प्रसाद कुमाल ले गरेका हुन् ।भने पछिल्लो संमयका आश लाग्दा र प्रतिभा साली निर्देशक दिपक परियारले निर्देशन गरेका हुन् । उक्त सर्ट मुभी को सफलताको शुभकामना । हेरौ सोहि भिडियो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही