विश्व आदिवासी दिवसको अवसरमा जिपी कोईराला फाउन्डेसन अमेरीकाको शुभकामना

प्रकाशित मिति:

अमेरीका । २५औ विश्व आदिवासी दिवसको अवशरमा विश्वभरिका सम्पूर्ण आदिवासी जनजातिहरुमा गीरीजा प्रसाद कोइराला फाउण्डेश अमेरिका हार्दिक शुभकामना ब्यक्त गर्दछ संयुक्त राष्ट्र संघले सन् १९९४ देखि प्रत्येक वर्ष अगस्ट ९ लाई  २५औ विश्व आदिवासी दिवसू घोषणा गर्दै हरेक वर्ष बिभिन्न अभियान र वार्षिक प्राथमिकताका कार्यक्रम सहित मनाउने गर्दछ ्र बिगतका वर्षहरुमा जस्तै यो वर्ष आदिवासी भाषा वर्ष २०१९ू घोषणा गरि विश्वको आदिवासी जनजातिहरुको मातृ भाषाको वर्तमान अवस्थाको बारेमा खोज तथा अध्ययन, संरक्षण र सम्बर्दनलाई बिशेष प्राथमिकता दिने संयुक्त राष्ट्र संघ, आदिवासी स्थायी फोरमको घोषणा-पत्र मार्फत जारी गरेको छ ्र यसै क्रममा गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का केन्द्रीय सदस्य श्री छिरीङ्ग राप्के लामा ज्यु आज अग्स्ट ९, २०१९ मा २५अौं विश्व आदिवासी दिवस तथा आदिवासी भाषा वर्ष २०१९ को कार्यक्रम, सयुंक्त राष्ट्र सघं को केन्द्रीय कार्यलय न्यु- यार्क मा सहभागिता जनाउनु भएकोमा हार्द्वीक बधाई तथा २५अौं विश्व आदिवासी दिवसको शुभकामना ।