जिल्ला स्तरीय वक्तृत्वकलामा होराइजन जीबीएसकी न्यौपाने प्रथम

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
176 Shares


बुटवल-न्यू होराइजन साहित्य क्लबद्वारा जिल्लास्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्र निर्माणमा स्रोतको उचित प्रयोग शिर्षकमा भएको प्रतियोगितामा रुपन्देहीका पच्चीस विद्यालय सहभागी थिए । वक्तृत्वकला प्रतियोगितामा सबै प्रतियोगीले आफ्ना मन्तव्य अङ्गे्रजीमै प्रस्तुत गरेका थिए ।

उक्त प्रतियोगितामा न्यू होराइजन जि.वि.एस्. ड्राइभरटोलकी छात्रा समीक्षा न्यौपाने प्रथम, क्यानन मा.वि.की छात्रा प्रिया श्रेष्ठ द्वितीय,सिद्धार्थ इ.बो.मा.वि.की छात्रा सृष्टि थापाले तृतीय स्थान हासिल गरेका छन् । न्यू होराइजन इ.बो.मा.वि.का प्राचार्य लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यता र न्यू होराइजन मा.वि. व्यावस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रम न्यू होराइजन साहित्य क्लवका अध्यक्ष अनुपा अधिकारीको अध्यक्षता, स्मारिका न्यौपाने र सृष्टि भट्टराईको सञ्चालनमा सम्पन्न भएको न्यू होराइजन साहित्य परिषद्का अध्यक्ष हरिप्रसाद पौडेलले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…