युट्युबबाटै सयौंको घरदैलोमा मुहार फेरेका भाग्य न्यौपानेको घरभित्रको पिडा यस्तो छ । (हेर्नुहोस् )

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
157 Shares


भाग्य न्यौपानेको घर पुग्दा बुबाले खोले भाग्यको बालापन देखी अहिलेसम्मको सम्पुर्ण नालिबेली (भिडियो सहित) गरिब दुखीका भगवान भाग्य न्यौपानेको घर पुग्दा उनका बुबाले पहिलोपटक मिडियामा भाग्यको बालापन देखि अहिले सम्मको सम्पुर्ण नालिबेली बताए । भान्य न्यौपानेका बुबाले अब भाग्यको मङ्सिरमा बिबाहको तयारी हुँदै गरेको बताए । पछिल्लो समय भाग्य न्यौपाने सामाजिक संजालमा छाएका छन । सबैको दुखमा मलम लगाउने भाग्य दुख देख्नै सक्दैनन । दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन । दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन । 2049 सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए ।

भाग्य न्यौपानेलाई अब बुहारी खोज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबाले सुनाए । भाग्य न्यौपाने बाल्यकालमा यस्तो रहेछन । बाल्यकाल देखि नै दयालु भाग्य बच्चा देखि बुढाबुढी सम्मसंग मिल्ने र सबैलाई माया गर्ने बताउछन उनका बुबा । भाग्य न्यौपानेको सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालिबेली यसरी बताए उनका बुबाले तल भिडियोमा हेर्नुहोला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट