युट्युबबाटै सयौंको घरदैलोमा मुहार फेरेका भाग्य न्यौपानेको घरभित्रको पिडा यस्तो छ । (हेर्नुहोस् )

प्रकाशित मिति:

भाग्य न्यौपानेको घर पुग्दा बुबाले खोले भाग्यको बालापन देखी अहिलेसम्मको सम्पुर्ण नालिबेली (भिडियो सहित) गरिब दुखीका भगवान भाग्य न्यौपानेको घर पुग्दा उनका बुबाले पहिलोपटक मिडियामा भाग्यको बालापन देखि अहिले सम्मको सम्पुर्ण नालिबेली बताए । भान्य न्यौपानेका बुबाले अब भाग्यको मङ्सिरमा बिबाहको तयारी हुँदै गरेको बताए । पछिल्लो समय भाग्य न्यौपाने सामाजिक संजालमा छाएका छन । सबैको दुखमा मलम लगाउने भाग्य दुख देख्नै सक्दैनन । दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन । दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन । 2049 सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए ।

भाग्य न्यौपानेलाई अब बुहारी खोज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबाले सुनाए । भाग्य न्यौपाने बाल्यकालमा यस्तो रहेछन । बाल्यकाल देखि नै दयालु भाग्य बच्चा देखि बुढाबुढी सम्मसंग मिल्ने र सबैलाई माया गर्ने बताउछन उनका बुबा । भाग्य न्यौपानेको सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालिबेली यसरी बताए उनका बुबाले तल भिडियोमा हेर्नुहोला ।