बिए अब देखि ४ बर्षे हुने , जानकारीको लागि सबैले सेयर गरौ ।

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालयद्वारा संचालित स्नातक तहको बीए चार बर्षे हुने भएको छ ।

आज त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको पूर्ण बैठकले यहि शैक्षिक सत्रदेखि चारबर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । – मेरोस्टडि