अमेरिकाले रोकिदियो सन्दीपको भिसा

काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । आउँदै गरेको सीपीएल क्रिकेट २०१९ मा भाग लिन अमेरिका जान लागेका सन्दीपलाई साेमबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत् सन्दीपले आफ्नो भिसाको अनुरोध अस्वीकृत भएको जानकारी दिएका छन् । उनले सन् २०१६ देखि विभिन्न मुलुकमा … Continue reading अमेरिकाले रोकिदियो सन्दीपको भिसा