नेकपा एकता पक्रिया लम्बियो : छुट्टाछुट्टै परामर्श दुई अध्यक्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपामा पार्टी स्कुल विभागको नेतृत्वको सकस झन जेलिएको छ । सहमतिको समय लम्बिदै जाँदा विभाग प्रमुख बन्न चाहना राख्ने नेताहरुको संख्या पनि बढ्दै गएपछि दुई अध्यक्षलाई निर्णय लिन कठिन भएको हो। ३३ विभागमध्ये अरु विभागमा मोटामोटी सहमति भएता पनि स्कुल विभागको नेतृत्वमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया लम्बिएको छ। सोमबार … Continue reading नेकपा एकता पक्रिया लम्बियो : छुट्टाछुट्टै परामर्श दुई अध्यक्ष