गुल्मी समाज पोल्याण्डद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग ।।

२९ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
4 Shares


कौरव खत्री/गुल्मी – गुल्मी समाज पोल्याण्डद्धारा सत्यवतिका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गत शनिवार गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष विदुर शर्माद्धारा गुल्मी समाज पोल्याण्डमा संकलन गरिएको नगद रु.२लाख, १७ हजार,५सय नगद रकम सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरिएको थियो ।

गुल्मी समाज पोल्याण्डको सक्रियतामा हाल रोजगारीको शिलशिलामा हाल पोल्याण्डमा रहेका नेपालीहरु विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट संकलित जना व्यक्तिहरुबाट संकलन गरिएको नगद रकम सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पेक र वडा नं.४ लिम्घाका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १० जनाको व्यक्तिगत लगानीमा पक्की पुल !
  • बैतडीका एक सय चौहत्तर विद्यालय दरबन्दीविहीन
  • पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन, सभामुखको निर्वाचन पहिलो कार्यसूची
  • राष्ट्रपतिज्यूद्वारा वाङ्मय शताब्दी पुरुष जोशीलाई चार लाख राशिको पृथ्वी प्रज्ञा…
  • अगरबत्ती धूवाँले हुनसक्छ ब्रेन ट्युमर तथा क्यान्सर , चुरोटको धूवाँभन्दा…
  • अन्तिमपल्ट भेट्न बोलाएर प्रेमिकाद्वारा प्रेमीको लिङ्ग छेदन
  • अब काठमाडौँमा भिक्षा माग्न नपाइने
  • बार एशोसिएसनको कार्यकारिणी परिषद बैठक बुटवलमा
  • रंगशालामा दर्शकमाथि बज्रियो प्रहरीको लाठी, पत्रकार पनि कुटिए
  • कोठाभित्र आमा–छोरीको शव फेला, बाहिरबाट ताला लगाएर हत्यारा फरार !