एनआईसी एसिया र बुटवलको मर्सी सिटी हस्पिटलबीच सम्झौता

२९ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
2 Shares


बुटवल – एनआईसी एसिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सेवासुविधामा छुटसम्बन्धी सम्झाैता भएकाे छ। सम्झाैताअनुसार बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीले अस्पतालमा उपचार गराउँदा सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्धनिर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २ सय ९५ शाखा कार्यालयहरु, ३ सय ३४ एटीएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। देशभर बैंकका १७ लाख ग्राहक रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग