प्रदेश १ लेपनि भोलि सार्वजनिक बिदा दिने

प्रकाशित मिति:

बिराटनगर – प्रदेश नम्बर १ सरकारले भोली हिन्दुधर्मावलम्बीहरुको पर्व रक्षा बन्धन (जनै पुर्णिमा )को उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । संघ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा नदिएको अवस्थामा प्रदेश १ सरकारले प्रदेश १ को १४ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले भोली प्रदेशमा सार्वजनिक बिदा भएको बताए ।