चीनमा अध्ययन गर्न छात्रवृत्ति

३१ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
97 Shares


प्रिटोरिया – दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताउनुभयो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी र मित्रता अभिवृद्धिमा यस छात्रवृत्ति कार्यक्रमले ठूलो मद्दत गर्ने बताउनुभयो । सन् २००१ देखि प्रारम्भ भएको छात्रवृत्ति कार्यक्रमबाट हालसम्म ४०० भन्दा बढी अफ्रिकी विद्यार्थीले लाभ लिइसकेका छन् । पछिल्ला वर्षमा चिनियाँ छात्रवृत्ति बढ्दै गएको छ ।

राजदूत लिने यस वर्ष १५० जनाभन्दा बढी विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा अध्ययनको अवसर दिइन लागेको बताउनुभयो ।
हाल, चीनमा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या तीन हजार नाघेको छ । यो संख्या पहिलो पाँच वर्षको भन्दा सातगुणा बढी हो । सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’
  • हिमालयको क्वालालम्पुर पुन : सीधा उडान शुरु
  • कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य…
  • जब सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली
  • के भाेलि सार्बजनिक बिदा हाे ? यसाे भन्छ गृह मन्त्रालय
  • अमेरिका गोलीकाण्ड : ४ घण्टा दाेहाेराे भिडन्तमा ६ को मृत्यु