रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा गुल्मी सत्यवती पहिरो पिडितका लागी सात लाख बराबरको राहत सामग्री बितरण

प्रकाशित मिति:

बुटवल-रोटरी क्लब अफ बुटवल डाउनटाउन द्वारा गुल्मी जिल्लाको सत्यवतीगाऊँपालिका वडा न। ३ मा भएको पहिरो पिडितका लागी करिब सात लाख बराबरको राहत सामग्री बितरण गरेको छ।जस अन्तर्गत पलंग,आक्वाबक्स,त्रिपाल ,खाध्यान्न सामग्री लगाएतका सामग्री हरू बितरण गरेको छ।

उक्त कार्यक्रममा माननिय पररास्ट्र मंत्री प्रदीप ज्ञवाली तथा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रम रोटरी क्लब बुटवल डाउनटाउन अध्यक्ष रो।तुल्सि घिमिरेकोअध्यक्ष ता तथा पूर्व अध्यक्ष रो।पिताम्बर ज्ञवालीको संचालनमा भएको थियो भने उक्त कार्यक्रमको संयोजक रो। भानु के।सी रहनुभएको थियो।रोटरी डिस्ट्रिक्ट ३२९२ ब्न् रो। राजेन्द्र ढकाल,डाउनटाउनका पूर्व अध्यक्ष रो। भीम राज श्रेस्ठ,नर बहादुर श्रीस,जीवन अधिकारी,नोमिनी प्रेसीडेंट रो।पंकज ज्ञवाली,सचिब मनोज भूसाल लगायत २५ जना रोटरीयन हरूको सहभागीता रहेको थियो।