अमेरिकी भाइरल मोडल सोफिया रिचीका हेर्नुहोस् ५ तस्वीर

प्रकाशित मिति:

अमेरिकी मोडल सोफिया रिचीले युरोप भ्रमणका क्रममा खिचाएका तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल छन् । गत हप्ता आफ्नी साथी मोडल कायली जेन्नरको २२औँ जन्मदिन मनाउन सोफिया युरोप गएकी थिइन् । जेन्नरले आमन्त्रित गरेका थोरै मात्र साथीमध्ये सोफिया एक हुन् ।

२० वर्षीया सोफियाले भ्रमणका क्रममा खिचाएका तस्बिर सामाजिक सञ्जालमा छाएका हुन् । लस एन्जलसकी सोफिया टोमी हिल्फिगर, माइकल क्रोस, च्यानललगायत ठूला ब्रान्डका विज्ञापनमा देखिने गरेकी छिन् । उनी गायक लियोनल रिचीकी कान्छी छोरी हुन् ।